बलिउड अभिनेत्री कृति सेननलाई पनि लाग्यो कोरोना | Khabarhub Khabarhub

बलिउड अभिनेत्री कृति सेननलाई पनि लाग्यो कोरोना


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण पुष्टि भएको छ । कृतिले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राममार्फत भनेकी छिन्, ‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि, मलाई कोरोना संक्रमण भएको छ तर आत्तिनुपर्ने केही छैन, म एकदमै ठीक छु र डाक्टरको सल्लाहमा क्वारेन्टिनमा बसेकी छु ।’

साथै कृतिले कोरोना अझै निको नभएकाले सबैलाई सचेत रहन समेत अनुरोध गरेकी छिन् । उनले आफू छिट्टै निको भएर काममा फर्किने बताएकी छिन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  २ : ५५ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको