युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित) | Khabarhub Khabarhub

युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जात्रै जात्रा’ युट्युबमा रिलिज गरिएको छ । गतवर्षको हलमा रिलिज भएर सुपरहिट बन्न सफल यो फिल्म हाल युट्युबमा रिलिज गरिएको हो ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको शीर्ष भूमिका छ । ‘जात्रा’ को सिक्वेल यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

मध्यमवर्गीय परिवारका तीन युवाले सुन भेट्टाउँदा त्यसलाई लुकाउन गरेको प्रयास फिल्ममा देखाइएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मित्र गुरुङको सम्पादन रहेको छ ।

फिल्मलाई सिँगे लामा र यज्ञश्वर पौडेलले छायांकन गरेका हुन् भने रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४२ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल