राजकुमार रावले एकसाथ साइन गरे तीन फिल्म « Khabarhub

राजकुमार रावले एकसाथ साइन गरे तीन फिल्म


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्लो समय चर्चामा रहेका भारतीय अभिनेता राजकुमार रावले एकसाथ तीन फिल्म साइन गरेका छन् । आफ्नो कामबाट दर्शकलाई प्रभावित बनाइराखेका राजकुमारले नयाँ फिल्म साइन गरेका हुन् ।

स्पाटब्यायले तयार पारेको समाचार अनुसार राजकुमार र वाशु भगनानीको प्रोडक्सन हाउसबीच सम्झौता भएको हो । राजकुमार रावलाई तीनवटै प्रोजेक्ट मन परेपछि फिल्म गर्न राजी भएका हुन् ।

खबरका अनुसार राजकुमारले एक फिल्मका लागि १० करोड भारु पारिश्रमिक लिनेछन् । कोरोना भाइरस महामारीपछि राजकुमार रावलाइ थप सफल हुने अनुमान गरिएको छ ।

आगामी वर्ष राजकुमारको फिल्म ‘बधाई दो’ रिलिज हुनेछ । उक्त फिल्मका लागि भनेर उनले आफ्नो ज्यान पनि बनाइरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ३५ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा