यस्ता छन् ६ लाखमा किनेको विरुवाका विशेषता « Khabarhub

यस्ता छन् ६ लाखमा किनेको विरुवाका विशेषता


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पृथ्वीको उडाड भूमी हराभरा पार्न मानिसले गरेको कोशिस बारे सुन्नु भएको होला ।

मानिसहरु हरेक बर्ष वृक्षारोपण मार्फत धर्तीलाई हरीयाली बनाउने प्रयाशमा छन् । आज हामी एक यस्ता मानिसका बारेमा चर्चा गर्नेछौ जसले मात्र एक विरुवाका निम्ती करीब ६ लाख रुपैयाँ खर्भिएका छन् ।

बिरुवालाई प्रेम गर्ने यी मानिस न्यूजीलैण्डका एक ब्यक्तिले रफीदोफोरा बिरुवाको निम्ती यति धेरै रकम खर्चिएका हुन् ।

यो बिरुवा दुर्लभ प्रजातिमा समावेश छ । यस बिरुवाको विषेशता भनेको यसको पात पहेलो, गुलाबी, सेता र बैजनी रंगको हुने गर्दछ । तर यसको पातमा क्लोरोफिल भने हुदैन ।

यस बिरुवाका बारेमा सबैभन्दा मुख्य बिषय भनेको यसलाई सामान्य घरमा विकसित गर्न निकै रेखदेख गर्नु पर्दछ । यो निकै नाजुक हुने भएकाले कतिपय अवस्थामा यसले पातको विशिष्ट रंग गुमाउने गर्दछ । त्यसैले यसको विशेष रेखदेखको आवश्कता पर्दछ । यसको वैज्ञानिक नाम मिनी मनेस्टरा हो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ०२ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै