६५ वर्षे महिलाले बच्चा जन्माइन, बुबा ८० वर्षीय « Khabarhub

६५ वर्षे महिलाले बच्चा जन्माइन, बुबा ८० वर्षीय


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनाइ छ, दृढ अठोटका साथ कुनै काम थालियो भने यसलाई उमेर, अवस्था वा कठिनाईले रोक्न सक्दैन । यस्तै एक अचम्मको घटना भएको छ, भारतको जम्मूकश्मीरमा ।

जम्मूकश्मीरको पुछं जिल्ला निवासी एक महिलाले ६५ बर्षको उमेरमा सन्तानलाई जन्म दिएकी छन् । हो पत्याउनै नसकिने यो घटना वास्तविक जीवनमा भएको छ ।

योसंगै ती महिलाले जम्मूकश्मीरमा सबैभन्दा पाको उमेरमा आमा बन्ने रेकर्ड बनाएकी छन् । ती महिलाको १० बर्षका छोरा समेत छन् ।

यसमा अझ रोचक त के छ भने ती महिलाका श्रीमान हाकिम दीन ८० बर्षका भए । हाकिम सोमबार आफ्नो दोस्रो सन्तानको पिता बने । छोरी पाएपछि यी दम्पती निकै खुसी छन् । चिकित्सकका अनुसार अहिले आमा र छोरीको स्वास्थ्य सामान्य छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : ५८ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै