झापाको गौरादहमा ग्रिनेट फेला « Khabarhub

झापाको गौरादहमा ग्रिनेट फेला


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको गौरादह ७ मा ग्रिनेट फेला परेको छ ।

सोही ठाउँका भक्तबहादुर खत्रीले लगाएको टीकको बगान भित्र बालबालिकाले सो ग्रिनेट फेला पारेका थिए ।

बगानमा चौपाया हेर्न गएका बालबालिकाले धमिराले खनेको माटो कोट्याउँदा शंकास्पद बस्तु देखे पछि अभिभावकलाई खवर गरेको र अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले सो स्थानमा शंकास्पद बस्तु भेटिएको पुष्टि गरेको छ । सो शंकास्पद बस्तुलाई झापाकै चारआली स्थित नेपाली सेनाको गणबाट खटिएको टोलीले सुरक्षित रुपमा ‘डिस्पोज’ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

सो ग्रीनेट सशष्त्र युद्धकालिन हो वा अरु कसैले सो स्थान सम्म पुर्‍यायो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १२ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल