संसद विघटनको विरोध गर्दै अनेरास्ववियूद्वारा काठमाडौँमा मसाल जुलुस « Khabarhub

संसद विघटनको विरोध गर्दै अनेरास्ववियूद्वारा काठमाडौँमा मसाल जुलुस


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै विद्यार्थीहरुले काठमाडौँमा सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् ।

संसद पुनस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधवन नेपाल समूह निकट अनेरास्ववियूले अमृत साइन्स क्याम्पस अगाडि मसाल जुलस निकालेको हो ।

संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनीहरुले आफूहरुले आन्दोलनमा उत्रिएको बताएका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : २७ बजे

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री