यो मन्दिरमा श्रीमान–श्रीमतीलाई एकैपटक दर्शन गर्न बर्जित  « Khabarhub

यो मन्दिरमा श्रीमान–श्रीमतीलाई एकैपटक दर्शन गर्न बर्जित 


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै मन्दिरमा जान महिलालाई निषेध गरिएको हुन्छ भने कुनैमा पुरुषलाई प्रवेश निषेध गरिएको हुन्छ । तर,एउटा यस्तो मन्दिर पनि छ जहाँ श्रीमान–श्रीमतीले एकैसाथ दर्शन गर्न पाउँदैनन् ।

अर्थात, जोडीलाई यो मन्दिर प्रवेशमा रोक लगाइएको छ । यसको रहस्य भगवान शिवसँग जोडिएको विश्वास गरिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो मन्दिर भारतको सिमलास्थित रामपूर नामक स्थानमा रहेको दुर्गा मन्दिरको हो । यस मन्दिरमा जोडीले पूजा गर्न पाउँदैनन् ।

यस मन्दिरलाई श्राइकोटी माताको नामले पनि चिन्ने गरिन्छ । यो हिमाञ्चल प्रदेशकै चर्चित मन्दिर समेत हो। त्यहाँको उक्त मन्दिरमा दम्पती दर्शन गर्न फरक-फरक समयमा जानुपर्ने हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ५९ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक