यी हुन् संसारकै सबैभन्दा कम उमेरका ‘शेफ’, बनाउँछन् यस्ता परिकार (भिडियोसहित) « Khabarhub

यी हुन् संसारकै सबैभन्दा कम उमेरका ‘शेफ’, बनाउँछन् यस्ता परिकार (भिडियोसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक वर्षका बालक खाना बनाइरहेको देख्न सकिन्छ । उनको नाम हो- कोबी ।

उनी अमेरिकाको भर्जिनियाका बासिन्दा हुन् । उनी सोसल मिडियामा खाना बनाउने विभिन्न नयाँ तरिका शेयर गरिरहेका हुन्छन् । जसको भिडियो सोसल मिडियामा अत्याधिक मन पराइएको पनि छ ।

उनको कोबी ईट्स नामक एक इन्स्टाग्राम अकाउण्ट पनि रहेको छ । जसमा २५ लाख भन्दा धेरै फलोअर्स छन् । अकाउण्ट भने उनका आमा बुवाले म्यानेज गरेका छन् ।

उनको एक यूट्युब च्यानल पनि छ । जसमा लाखौँ सब्स्क्राइब रहेको छ ।

एजेन्सीको सहयोगमा

हेरौ भिडियो

 

View this post on Instagram

 

A post shared by KOBE EATS (@kobe_yn)

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ०० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै