अमिताभको माइकल ज्याक्सन जस्तो बन्ने प्रयास विफल भयो « Khabarhub

अमिताभको माइकल ज्याक्सन जस्तो बन्ने प्रयास विफल भयो


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा आफ्ना पोस्टका कारण चर्चामा रहन्छन् । उनी कहिले कविता त कहिले आफ्ना पुराना किस्सा शेयर गरेर चर्चामा रहने गरेका छन् ।

यसैबीच गत बुधबार अमिताभले शेयर गरेको एउटा पोष्टमा उनले विगतमा गरेको असफल प्रयाशका बारेमा चर्चा गरेका छन् । उनले आफू माइकल ज्याक्सन बन्न गरेको असफल प्रयाशका बारेमा आफ्ना फ्यानलाई जानकारी दिएका छन् ।

अमिताभले शेयर गरेको तस्बिरमा चम्किलो निलो चस्मा लगाएका उनले हातमा माइकलको जस्तो माइक लिएका छन् । र त्यस तस्बिरमा उनले लेखेका छन्, एम जेको नक्कल गर्ने प्रयाश फेल भएपछि …।

अमिताभका अनुसार मनमोहन देसाईले उनलाई पप रकस्टार माइकल ज्याक्सन जस्तो बनाउन फिल्म गंगा जमुना सरस्वतीमा उनैको जस्तो पहिरन लगाएका थिए । तर उनी यसमा पुर्ण विफल रहे ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : ४५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार