यस्तो छ विजयको ‘मास्टर’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ विजयको ‘मास्टर’ ट्रेलर (भिडियो)


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय स्टार विजयको अभिनय रहेको फिल्म ‘मास्टर’ को टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा विजयलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा विजयका अलावा माल्भिका मोहनन्, एन्ड्रेड जेरेमिह, शान्थानु भाग्यराज, नसर लगायतका कलाकारको अभिनय छ ।

एक्सन जानरामा निर्माण गरिएको फिल्ममा एक शिक्षकको कथा प्रस्तुत गरिएको ट्रेलरमा देख्न सकिन्छ ।

यो फिल्म तमिल भाषामा १३ जनवरी मा र हिन्दी भाषामा १४ जनवरीदेखि रिलिज हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग