पूर्व कप्तान खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा « Khabarhub

पूर्व कप्तान खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका १० जना खेलाडी परेका छन्। शनिबार सार्वजनिक भएको पीएसएलको ड्राफ्टमा पास खड्का, ज्ञानेन्द्र मल्लदेखि युवा खेलाडी कुशल मल्लसम्म परेका छन्।

नेपालका खेलाडी दुई क्याटागोरिमा छन्। जसमा लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटागोरिमा छन् भने बाँकी ९ जना खेलाडी सिल्भर क्याटागोरीको विदेशी खेलाडी कोटामा छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ल, पूर्व कप्तान खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, करण केसी, आशिफ शेख, पवन सराफ, कुशल मल्ल, सुवास खकुरेल छन्। पीएसएल कराची र लाहोरमा २० फेब्रुअरीदेखि २२ मार्चसम्म हुनेछ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०५ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको