विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य बाँस्तोलासहित ४ जना पक्राउ  « Khabarhub

विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य बाँस्तोलासहित ४ जना पक्राउ 


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुर प्रहरीको नेतृत्वमा रहेको विशेष टोलीले उनलाई गिम्दीबाट पक्राउ गरेको हो ।

ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूरोको कारबाहीमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

स्रोतका अनुसार पक्राउ परेका अन्य तीन जनामा विवेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाल रहेका छन्।

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : २२ बजे

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको