यसरी थाहा पाउन सकिन्छ अनुहार हेरेर रोग | Khabarhub Khabarhub

यसरी थाहा पाउन सकिन्छ अनुहार हेरेर रोग


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनुहारबाट मानिसहरुको उ कस्तो अवस्थामा छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

को खुसी को दुःखी, बिरामी र पीडा लगायतका कुरा अनुहारबाट नै स्पष्ट झल्किरहेका हुन्छन् ।

तर आज हामी तपाईहरुलाई मानिसको अनुहार हेरेर नै कुन रोग लागेको हो भन्ने थाहा पाउन सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौँ –

– यदि कसैको पूरा अनुहार सुन्निएको छ भने त्यस व्यक्तिलाई मृगौला सम्बन्धी रोगको संकेत हुन सक्छ ।

– यदि कुनै पुरुषको दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकेत हुन सक्दछ ।

– यदि कुनै महिलाको ओठको माथि र चिउँडोमा अस्वाभाविक रुपले रौँ आयो भने थाइराइड वा हर्मोनल असन्तुलनको संकेत भन्ने बुझ्न सकिन्छ ।

– लामो समयसम्म अनुहार र आँखामा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । यसले जन्डिसको पनि संकेत गर्दछ। साथै यो पहेलोपन पोलियो र रक्तश्रावको संकेत पनि हुनसक्छ ।

– यदि कसैको अनुहारमा सेतो दाग हुनुमा क्याल्सियमको कमी, आइरनको कमी तथा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ

– यदि कोही व्यक्तिको अनुहारमा सेतो दागहरु भएमा कुष्ठ रोग तथा पेटमा जुका रहेको संकेत हो ।

– यदि कसैको अनुहारमा पानी फोका देखिन्छ भने उसलाई ‘चिकेनपक्स (ठेउला)को संकेत हो ।

अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धी समस्या पनि हुनसक्छ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : ५३ बजे

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक