सुशान्त सिंह राजपुतको जन्मदिन यस्तो हुने, भेटियो उनले लेखेको पुरानो नोट | Khabarhub Khabarhub

सुशान्त सिंह राजपुतको जन्मदिन यस्तो हुने, भेटियो उनले लेखेको पुरानो नोट


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्वेता सिंह कीर्तिले स्वर्गिय आफ्नो भाइ बलिउड स्टार सुशान्त सिंह राजपूतका फ्यानलाई उनको जन्मदिनको अवसरमा सम्झना दिवस मनाउन नयाँ शैली अपनाउन आग्रह गरेकी छिन् । २१ जनवरीमा सुशान्तको जन्मदिनको अवसरमा सबैमा सहयोग र प्रेम बाड्न श्वेताले आग्रह गरेकी छिन् ।

श्वेता बुधबार ट्विटरमा एक स्टाटस लेख्दै २१ जनवरीमा पर्ने सुशान्तको जन्मदिनको अवसरमा ३ व्यक्तिलाई निस्वार्थ भावले मदद्त गर्न र उनको आत्माको शान्तिकालागी कामना गर्दै १५ मिनेट ग्लोबल मेडिटेशन सेशन गर्न आग्रह गरेकि छिन् ।

यसअघि श्वेताले सुशान्तले लेखेको एक नोट सार्वजनिक गरेकी थिइन् । जहाँ उनले जीवनको ३० बर्ष बिताएपछि आफूले गलत खेल चुनेको बताएका थिए । सुशान्तले नोटमा लेखेको शब्दको नेपाली अर्थ यस्तो थियो, मलाई लाग्दछ मैले आफ्नो जीवनको ३० वर्ष बिताए, यो ३० वर्ष आफु केही बन्ने कोशिसमा लगाए । म राम्रो बन्न चाहन्थे ।

म टेनिस, स्कूल र ग्रेडमा राम्रो बन्न चाहान्थे । र जे पनि मैले त्यस नजरमा देखे त्यस हिसाबले म सही छु । तर म यी चिजमा राम्रो छु भने मैले महशुस गरे कि मैले गलत खेल चुनेको छु । किनकी खेल त यसबारेमा थाहा पाउने थियो कि मसंग पहिलेबाट के थियो ?’

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ११ : ४४ बजे

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक