इन्डोनेसिया भूकम्प : मृतक संख्या ४२ पुग्यो | Khabarhub Khabarhub

इन्डोनेसिया भूकम्प : मृतक संख्या ४२ पुग्यो


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि भत्किएका संरचनामा मृत्यु हुनेको संख्या ४२ पुगेको बीबीसीले जनाएको छ ।

भूकम्पले एउटा अस्पताल र कयौँ भवनहरू भत्किएका छन् । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : ४५ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर