अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष | Khabarhub Khabarhub

अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दैनिक अण्डा खानाले तपाइँको वजन बढ्छ भन्ने पिरले ग्रसित हुनुहुन्छ। त्यसो हो भने तपाइँलाई खुशीको खबर छ।

जुन अन्डालाई तपाइँ हानिकारक सम्झनुहुन्छ त्यही अण्डा अब तपाइँको लागि औषधि सावित हुने अध्ययनले देखाएको छ।

अन्डाको सेतो भागमा कुनै नकारात्मक असर हुदैन तर रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको एक अध्यनमा पत्ता लागेको हो।

विश्वको सबैभन्दा ठूलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा रहेको अध्ययनको अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यु को भनाइ छ ।

हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि, अन्डालाई अविश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि निस्किएको छ।

अन्डाको पहेंलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेंलो भाग खान नचाहनेहरुका बिचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय छ । अहिले आएर पत्ता लागेको छ कि यसले रक्तचापलाई समेत नियन्त्रणमा राख्ने अनुसन्धानकर्ताले जनाएका छन् । -एजेन्सी

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : ५९ बजे

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ