ललितपुरको चाँगाथलीमा श्रीमान श्रीमती मृत फेला « Khabarhub

ललितपुरको चाँगाथलीमा श्रीमान श्रीमती मृत फेला


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा एक दम्पती घरभित्रै मृत फेला परेका छन् ।

राजविराज स्थायी घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चार वर्षदेखि फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार कोठामा नै मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए ।

घटनास्थलमा स्लफर नामको विषादीको बट्टासमेत फेला पारेकाले उनीहरूले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने घिमिरेले जनाए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १२ : ३० बजे

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा