साविक विजेता आर्सनल एफए कपबाट बाहरियो « Khabarhub

साविक विजेता आर्सनल एफए कपबाट बाहरियो


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ ।

शनिबार भएको चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।

साउथह्याम्पटनको मैदानमा आत्मघाती गोलको कारण आर्सनल बाहिरिएको हो ।

आर्सनलका ग्राबियलले खेलको २४औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल नै साउथह्याम्पटनको जितमा पर्याप्त बन्यो ।

बल पोजिसनमा पकड जमाएपछि आर्सनलले घरेलु टिमविरूद्ध गोल गर्न सकेन । आर्सनल एफएए कपको सर्वाधिक सफल टिम मानिन्थ्यो । उसले १४ पटक एफए कपको उपाधि जितेको टिम थियो ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट