योगा र ध्यानबाट मात्र शरीरलाई पुग्ने ४ फाइदा « Khabarhub

योगा र ध्यानबाट मात्र शरीरलाई पुग्ने ४ फाइदा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपन धेरै मानिसको समस्या हो । मोटोपन भएपछि मानिसहरु शरीरलाई फिट बनाउन विभिन्न उपायहरु अपनाउँछन् । तर मोटोपन घटाउने सबैभन्दा सरल उपाय हो, योगा र ध्यान ।

नियमित रुपमा योगा र ध्यान गर्नाले शरीर स्वस्थ्य हुनुका साथै रोगप्रतिरोधी क्षमता पनि बढ्दछ । योगाले बिभिन्न रोगको जोखिमका साथै क्यान्सर जस्ता प्राणघातक रोगबाट समेत टाढा राख्दछ । जान्नुहोस्, योगा गर्नुको फाइदा के के छन् त ?

१. मानसिक स्वास्थ्यमा सुधार
योगा र ध्यानको माध्यमले शरीरको जेनेटिक कोड परिवर्तन गर्न सकिन्छ । यसबाट मानिसको मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसका अलावा स्मरणशक्ति तिक्ष्ण हुन्छ ।

२. तनाव कम हुन्छ
कैयौं प्रकारको रोगको कारण जीवनशैली र तनावमय दैनिकी हो । यस्तोमा सही ढंगले योगा र ध्यान गरेमा तनाव कम हुन्छ ।

३. क्यान्सरको जोखिम कम
योगा र ध्यानको माध्यमले इन्फ्लेमेसन कम हुन्छ । इन्फ्लेमेसन कम हुदा क्यान्सरको जोखिम पनि कम हुन्छ । तसर्थ नियमित योगा र ध्यान गरे क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

४. खानपानमा सुधार
योगा र ध्यान गर्ने मानिसको खानपानमा समेत सुधार ल्याउँछ । नियमित योगा गर्ने बानीले स्वस्थ्य खाना तथा हितकर खानामा मात्र ध्यान गर्दछ । यस्तो खानाले मानिसको शरीरमा स्फुर्ती र आत्मविश्वास बढाउँछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : १२ बजे

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ