जोक्स– बाउको १० हजार बच्यो | Khabarhub Khabarhub

जोक्स– बाउको १० हजार बच्यो


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेको छोरो गोरे खुसी हुँदै हतार हतार बाउ भएको ठाउँमा पुग्यो । छोरो खुसी हुँदै आएको देखेर बाउले सोध्यो –

वीरे : ओइ गोरे, खुब खुसी छस् त के भयो ?

गोरे : म परीक्षामा पास भएँ भने १० हजार रुपैयाँ दिन्छु भनेको होइन ?
वीरे : हो त

गोरे : तपाईंको १० हजार बचाइदिएं नी त त्यसैले खुसी छु आज

वीरे : ट्वाँ

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : ३३ बजे

पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ

कैलालीमा धान खरिद गर्न थालियो     

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको