युभेन्टसले इन्टर मिलानलाई हरायो | Khabarhub Khabarhub

युभेन्टसले इन्टर मिलानलाई हरायो


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोपा इटालिया फुटबलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा युभेन्टसले उसकै मैदानमा इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई जिताउन दुवै गोल रोनाल्डोले गरे । मिलानका लागि कार्टिनेजले एक गोल गरे । अब युभेन्टसले दोस्रो लेग आफ्नै मैदानमा खेल्नेछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : २३ बजे

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी