प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने : अर्को चरम नौटंकी भएन र ? « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने : अर्को चरम नौटंकी भएन र ?


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहका नेताहरुको भनाइप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश पोखेका छन् ।

दाहाल-नेपाल समूहले आज राजधानीमा गरेको विरोधसभामा नेताहरुको सम्बोधनलाई लक्षित गर्दै  उनले आक्रोश पोखेका हुन ।

‘शब्द प्रयोगमा संयमित र जवाफदेही नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘तथ्यको आधारमा सही कुरा भनौं त जनता जनार्दन ! अझ आज त ढाडे बिरालोले मुसा नखाने पो घोषणा गरेको सुन्दा झनै आश्चर्य लाग्यो ।’

प्रचण्ड–नेपाल समूहलाई ‘कठै बरा’ भनि टिप्पणी गर्दै उनले भनेका छन्, ‘यो त अर्को चरम नौटंकी भएन र ? अब प्रधानमन्त्री हुने बुँता चट्, अनि देश पो बनाउने रे, कठै बरा ??’

शब्द प्रयाेगमा संयमित र जवाफदेही
नभएर जथाभावी बर्बराउने हाे भने ….
हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्ने हाे…

Posted by Surya Thapa on Wednesday, 10 February 2021

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : २३ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका