प्रेममा रमाउँदै नीता र हरिहर « Khabarhub

प्रेममा रमाउँदै नीता र हरिहर


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकारद्वय नीता ढुंगाना र हरिहर अधिकारी केही समययता प्रेममा छन् । यी दुईले आफ्नो प्रेमका बारेमा शुरुमा नखुलाए पनि आजभोलि भने सामाजिक सञ्जालमार्फत आफूहरु प्रेममा रहेको बताउन थालेका छन् ।

नीताले त एक टिभी अन्तर्वार्ताका क्रममा आफू हरिहरसँग प्रेममा रहेको समेत बताएकी थिइन् । नीता र हरिहरको घनिष्टता पछिल्लो समय अझ बढेको छ । केही समयअघि हरिहरले आफ्नो फेसबूकमा नीतासँगको तस्वीर शेयर गरेका थिए । पछि उनले उक्त तस्वीर हटाएका थिए ।

यो सम्बन्धलाई लिएर दुवैजना सिरियस पनि छन् । यी दुवैले आउँदो वैशाखमा बिहे गर्ने चर्चा पनि चल्ने गरेको छ ।

आज हरिहरको जन्मदिनको अवसर पारेर नीताले हरिहरलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले शुभकामना दिँदै लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना जी ।’

नीताको पोस्टमा कलाकार दीपाश्री निरौलाले पोस्ट गर्दै भनेकी छिन् – हरिहर जीलाई जन्मदिनको शुभकामना । दुवैलाई प्रणय दिवसको शुभकामना ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ०६ बजे

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार

लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन

काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको