विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार ९१४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७७७ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख २८ हजार नाघेको छ ।

संक्रमितमध्ये ८ करोड ४८ लाखभन्दा बढी निको भएका छन् । उपचाररत २ करोड २७ लाख ५५ हजार ६७९ जनामध्ये ९७ हजार २२८ को अवस्था गम्भिर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : १६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको