रक्सीसँग विष पिएर आत्महत्या « Khabarhub

रक्सीसँग विष पिएर आत्महत्या


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिका–१० नयाँबस्तीका एक पुरुषले रक्सीसँगै विष पिएर आत्महत्या गरेका छन् ।

नयाँबस्ती वस्ने ५५ वर्षी बृजकिशोर वर्णवालले रक्सीसँग विषय पिएर आत्महत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बृजकिशोरले रक्सीसँग मिलाएर विष पिएको बुझिएको छ ।

उनले घरायसी समस्याका कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रक्सी र विषय पिएर अचेत अवस्थामा फेला परेका बृजकिशोरलाई उपचारका लागि नारायणी उप–क्षेत्रीय अस्प्ताल पु¥याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ११ : २४ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी