उपचारपछि आज स्वदेश फर्कदै नेकपा नेता खनाल « Khabarhub

उपचारपछि आज स्वदेश फर्कदै नेकपा नेता खनाल


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि  पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् ।

माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए ।

खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै