चुट्किला: मुन्द्रेले डाक्टरलाई झुक्काएपछि… « Khabarhub

चुट्किला: मुन्द्रेले डाक्टरलाई झुक्काएपछि…


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेः डाक्टरसाप तपाईंले घरमै गएर बिरामीको उपचार गर्दा कति लिनुहुन्छ ?
डाक्टरः ३०० लिन्छु ।
मुन्द्रेः उसोभए झट्टै मेरो घरमा जाउँ त…

त्यसपछि डाक्टरले कार निकाले र दुबैजना मुन्द्रको घर गए…

डाक्टरः खोई त बिरामी ?
मुन्द्रेः यहाँ बिरामी कोही पनि छैन, ट्याक्सी ड्राइभरलाई सोधेको त ५०० लाग्छ भन्यो तर तपाईं ३०० मै मान्नुभयो अनि तपाईंलाई यहाँसम्म ल्याएको ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४८ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको