आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एकजना पक्राउ


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुलीका एक व्यक्तिले आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।

धारिलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

ती व्यक्तिले घरमा सुतिरहेको अवस्थामा ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे  सुतिरहेको अवस्थामा  धारिलो हतियार प्रहार गरेको प्रहरीको आरोप छ ।

घाइते आमाछोरीलाई उपचारका लागि धनुषास्थित जनकपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ४२ बजे

सरकारी क्लाउड पूर्वाधार विकास गरिने

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ

नयाँ भवनमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरिने

काठमाडौं– सरकारले नयाँ भवन निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरिने

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने 

काठमाडौं– सरकारले देशको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्यसहित ३०

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा

काठमाडौं– माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा

पोखरा र भैरहवामा थप उडान वृद्धि गर्न कूटनीतिक पहल गरिने

काठमाडौं– सरकारले पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा थप विमान