अनपेक्षित फैसला आयो, विधिको शासन मान्छौँ : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

अनपेक्षित फैसला आयो, विधिको शासन मान्छौँ : परराष्ट्रमन्त्री ज्ञवाली


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्।

उनले फैसला अनपेक्षित भए पनि विधिको शासन मान्ने बताएका छन ।
‘सर्वोच्च अदालतबाट आएको फैसला अनपेक्षित हो। तर हामी विधिको शासन मान्ने हो। सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ,’ उनले भने।

‘बाँकी विषयमा छलफल हुन पाएको छैन। छलफल भएपछि यस विषयमा थप टिप्पणी गर्नेछौँ,’ ज्ञवालीले भने।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ५६ बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा