धुलिखेलका मेयर ब्याञ्जु मेयरहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित « Khabarhub

धुलिखेलका मेयर ब्याञ्जु मेयरहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु अन्तर्राष्ट्रिय मेयरहरुको छाता संगठनको अध्यक्षमा निर्वाचित भएका छन् ।

‘युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक , साउथ एण्ड साउथ वेस्ट एसियाको अध्यक्षमा व्याञ्जु निर्वाचित भएका हुन् ।

विहीबार भर्चुअल माइमबाट सम्पन्न युसीएलजी कंग्रेसबाट मेयर ब्याञ्जु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

नगरपालिकाहरुको अन्तर्राष्ट्रिय संघ युसीएलजी एस्प्यासमा विभिन्न देशका ५४ वटा स्थानीय सहर तथा संघ आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ३८ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म