धेरै पसिना आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् घरेलु उपचार विधि « Khabarhub

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् घरेलु उपचार विधि


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै मानिसलाई धेरै पसिना आएर समस्या हुने गर्छ । पसिनाले गर्दा शरीर गन्हाउने समस्याले कतिपयको होश उडाएको हुन्छ ।

पसिना कम आउने केही उपाय पनि छन् । ती यसरी अपनाउन सकिन्छ:

– १०० ग्राम अडरको दाल, १ चम्चा नून र १ चम्चा सौफ मिलाई १ चम्चासँग मिलाई मालिस गर्नाले पसिना आउन कम हुन्छ ।

– अधिक मात्रामा नूनको प्रयोग गर्नाले पसिना धेरै आउँदछ । त्यसकारण नुन कम प्रयोग गर्नु उत्तम मानिन्छ ।

– एक चम्चा कपुरमा चन्दन मिलाई शरीरमा लगाउनाले पसिना आउन छाड्दछ ।

– बिहान–बेलुकाको समयमा कागतीको रस मिलाई खानु उत्तम हुन्छ ।

– १ चम्चा नीमको तेलमा पानी मिलाई नुहाउनाले पसिना आउन छाड्छ ।

साभारः ‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : ०२ बजे

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६