बालबालिकाको वान्ता रोक्ने यस्ता छन् घरेलु उपाय « Khabarhub

बालबालिकाको वान्ता रोक्ने यस्ता छन् घरेलु उपाय


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बालबालिका हुर्काउन रमाइलोका साथै समस्या पनि हुने गर्छ । कहिलेकाहीँ बालबालिका एक्कासी बिरामी पर्दा सहजै अस्पताल लैजान सक्ने अवस्था पनि नहुन सक्छ ।

बालबालिकाले पेटमा समस्या हुँदा या अन्य कारणले वान्ता गर्ने सम्भावना हुन्छ । यस्तो बेलामा कसरी वान्ता रोक्ने? यसबारेमा जान्नुहोस्:

– अमलाको बीउ, चामलको पानी र सिधेनुनको चूर्ण महसँग चटाउनाले बालकले दूध उल्टी गर्न ठीक हुन्छ ।

– कटियालीका फलहरुको रस, पीपलामूल, चव्य, चिक्रक र सुठोको चूर्ण मधुसँग चटाउनाले बालकको दूध उल्टी रोकिन्छ ।

– एक चम्चा अदुवाको रस, एक चम्चा कागतीको रस, एक चम्चा पुदिनाको रस, एक चिम्टी विरेनुन, एक चौथाई सखर यी सबैलाई मिलाएर पिलाउनाले उल्टी बन्द हुन्छ ।

– एक गिलास पानीमा आधा कागतीको रस, त्यसमा एक चिम्टी नुन तथा चिया चम्चाको एक चम्चा चिनी हालेर पिलाउनाले पानीको कमीले गर्दा उल्टी बन्द हुन्छ ।

‘घरेलु आयुवर्देदिक उपचार’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : २७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट