‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरूको दास बन्न सक्दैन’ « Khabarhub

‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरूको दास बन्न सक्दैन’


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुरमा सुभाषचन्द्र बोसको तुलादान भइरहेको थियो । स्वतन्त्र भारत सरकार र सेनाको सहायतार्थ भारतीय प्रवासीले औँठी, चुरा, हार एवम् मङ्गलसूत्र तराजुमा चढाइरहेका थिए । तर भार कम भइरहेको थियो ।

अचानक अश्रुपूर्ण आँखामा आएकी एक वृद्धाले आफ्नो छोराको स्वर्णजडित चित्र तराजूमा चढाइन् भार बराबर भयो । नेताजी र भारत माताको जय–जयकारले वातावरण गुञ्जियो ।

‘यो स्वर्णजडित चित्र मेरो शहीद छोराको हो । मेरा यदि अरु छोरा हुन्थे भने म ती सबैलाई बलिदानमा होमिदिन्थेँ ।’ वृद्धाले भनिन् ।

वृद्धाको चरण स्पर्श गरेर नेताजीले भने— ‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरुको दास बन्न सक्दिैन ।’

साभार- ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ०७ बजे

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं– ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार

आयोगले उठायो सेनाको भूमिकामा गम्भीर प्रश्न, राज्यका संरचना जल्दा मुकदर्शक बनेको निष्कर्ष

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपाल ले सार्वजनिक गरेको जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान

जलवायु परिवर्तनका चुनौती बढ्दै

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट