बादी समुदाय र प्रहरीबीच झडप, केही घाइते « Khabarhub

बादी समुदाय र प्रहरीबीच झडप, केही घाइते


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– एक सातादेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

आन्दोलनमा उत्रेका आन्दोलनकारीहरू माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।

बादी संघर्ष समितिका संयोजक हिक्मत बादी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको आरोप लगाएका छन् । उनले प्रहरीको लाठीचार्जबाट केही घाइते भएको समेत बताएका छन् ।

उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र थप आन्दोलन थप चर्काउँदै लैजाने बताएका छन् ।

प्रहरीले भने आन्दोलनमा उत्रिएका बादीहरुलाई लाठीचार्ज नगरेको बताएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : १२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्