‘टाढा भएपनि’ ले तोड्यो ‘फूलबुट्टे सारी’ को रेकर्ड « Khabarhub

‘टाढा भएपनि’ ले तोड्यो ‘फूलबुट्टे सारी’ को रेकर्ड


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिक भिडियो सार्वजनिक भएको १८ दिनमा १ करोड पटक हेरिएको ‘फूलबुट्टे सारी’को रेकर्डलाई नयाँ गीत ‘टाढा भएपनि’ ले तोडेको छ ।

अस्मिता अधिकारीको स्वर रहेको यो गीतलाई १५ दिनमै १ करोड बढी दर्शकले हेरेका छन् ।

गीतमा उर्गेन दोङको शब्द तथा संगीत छ । भिडियोमा पल शाह र मलिका महत फिचर्ड छन् । यो गीतलाई २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको थियो ।

एकदिनमा कुनै गीत सबैभन्दा धेरै हेरिएको यो नै पहिलो हो । अभिनेता पलले फेसबुकमार्फत दर्शकप्रति आभार व्यक्त गरेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ४५ बजे

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर