ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ब्लु ह्वेल र हात्तीहरु

आठवटा हात्तीहरु एकपछि अर्को राख्दा जति लम्बाइ हुन्छ त्यति नै ब्लु ह्वेलको लम्बाइ हुन्छ ।

२. हात नमिलाउने राष्ट्रपति

अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले जीवनभर कसैसँग पनि हात मिलाएनन् । उनले हात मिलाउनुको सट्टा झुकेर अभिवादन गर्थे ।

३. शून्य (०)

सबैभन्दा पहिला शून्य प्रयोग गर्ने दक्षिण अमेरिका निवासी आदिवासी माया जातिहरु थिए ।

४. हात्तीको भिन्नता

अफ्रिकी हात्ती एसियाली हात्तीभन्दा ठूलो हुन्छ र यसको कान पनि ठूलो हुन्छ । भाले एसियाली हात्तीको मात्र दाह्रा हुन्छ भने भाले र पोथी दुवै अफ्रिकी हात्तीको दाह्रा हुन्छ ।

५. अनपढ

संसारभर करिब एक अरब वयस्कहरुले लेख्न–पढ्न जान्दैनन् । उनीहरु अनपढ छन् ।

साभार रोचक तथा ज्ञानवर्द्धन तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ४८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार