घरेलु विधिबाट यसरी ल्याउन सकिन्छ अनुहारमा चमक « Khabarhub

घरेलु विधिबाट यसरी ल्याउन सकिन्छ अनुहारमा चमक


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दर हुन जो कोहीलाई मन पर्छ । आफ्नो अनुहार सुन्दर, मुलायम र चमक होस भन्ने चाहाना नराख्नेहरू सायदै कम छन् । अझ युवतीहरूको यो शोखनै हो । यसका लागि महंगो कसमेटिक सामग्रीको उपयोग पनि भइरहेको हुन्छ । तर घरेलु विधिले पनि अनुहारमा चमक ल्याउन सकिन्छ-

— अनुहारलाई दुधको तरले सफा गर्नाले कालोपना हट्दछ ।

—बेसार, कागती, दही, तथा गुलाब जललाई बराबर मात्रामा मिलाई अनुहारमा लगाउनाले सुन्दरता छाउँछ ।

—दुधको तरमा कागतीको रस मिलाई अनुहारमा लगाउनाले गोरोपना बढ्दै जान्छ ।

—दही र महको मिश्रण अनुहारमा लगाउनाले सौन्दर्य बढ्दै जान्छ ।

—जौको बासी रोटीसँग दुध र मह मिलाई बिहानको समयमा अनुहारमा लगाउनाले चमक छाउँछ ।

—मसुरको दालको पिठो ५० ग्राम जौको पीठो ५० ग्राम र घ्यू १०० ग्राम मिलाई एउटा मिश्रण तयार गरी उक्त मिश्रणलाई १० दिनसम्म अनुहारमा लगाउने गर्नाले अनुहारको सौन्दर्य बढ्दै जान्छ ।

साभार मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : १० बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा