विवेकानन्दको एक प्रेरक प्रसङ्ग « Khabarhub

विवेकानन्दको एक प्रेरक प्रसङ्ग


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वामी विवेकानन्दले आफ्ना गुरू रामकृष्ण परमहंससाग सोधे— ‘धेरै पण्डितले अनेक शास्त्र पाठ गर्छन्, वेदपाठमै सम्पूर्ण जीवन बिताउँछन्, यसको बाबजुद उनीहरूलाई ज्ञान लाभ किन हुँदैन ?’

रामकृष्णले हाँस्दै उत्तर दिए— ‘चील–गिद्ध आदि पंक्षी उड्न त धेरै उचाइमा उड्छन्, तर तिनको दृष्टि पृथ्वीमा सडे–गलेका मासुका टुक्रामै रहिरहन्छ । मन सधैँ सांसारिक वस्तुतिर लागिरहेको हुन्छ भने वेदशास्त्र तथा ग्रन्थको पाठ गरेर मात्रै के काम ?’

साभार विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ५५ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण