भोजन र स्वादबारे अत्यन्तै मार्मिक एवं प्रेरक प्रसंग « Khabarhub

भोजन र स्वादबारे अत्यन्तै मार्मिक एवं प्रेरक प्रसंग


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्लीमा नादिर शाहले सैनिक एवम् सुबेदारहरुका लागि भोजको कार्यक्रम राखे । भान्सेले एकसे एक अत्यन्त स्वादिष्ट भोजन बनाए । नादिर शाहले स्वयम् भोजनको निरीक्षण गरेपछि थाहा पाए— भोजन मसलायुक्त, चटपटे र स्वादिष्ट थियो । उनले सबै भोजनमा पानी हाले । सारा भोजन बेस्वादको भयो ।

उनले भान्सेलाई भने— ‘मेरा सैनिक र सुबेदारलाई यस्तो राजसी भोजन खुवाएर स्वादको गुलाम बनाउन चाहन्छौ ? मैले विजय प्राप्त गर्नका लागि युद्ध गर्नुछ । मेरा सैनिकलाई सधैँ सात्विक एवम् पौष्टिक भोजन दिएर उनीहरुको दृढता बढाऊ न कि उनीहरुलाई स्वादको गुलाम ।’

साभार : ‘प्रेरक प्रसङ्ग’ किताबबाट

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ५३ बजे

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको