फिल्ममा फर्कदै उर्मिला « Khabarhub

फिल्ममा फर्कदै उर्मिला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री उर्मिला मातोडकर लामो समयपछि बलिउडमा कमक्याक गर्दैछिन् । सन् २०१९ मा राजनीतिमा प्रवेश गरेपछि उनी फिल्ममा नफर्कने अड्लबाजी गरिएको थियो ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनी चाँडै नयाँ फिल्म लिएर दर्शकमाझ आउदैछिन् । एक वेब सिरिजको तयारी गरिरहँदा कोरोना महामारीका कारण त्यो काम रोकिएको थियो ।

‘मलाई लाग्छ कि अब बलिउडमा पुनः प्रवेश गर्नका लागि समय आइसकेको छ । जब म आफ्नो करियरको बारेमा सोच्दछु, तब मलाई दर्शकको हृदयमा पुनः स्थान बनाउन सक्छु भन्ने लाग्छ । मेरो अहिलेसम्मको करियर सानदार रह्यो । त्यहीकारण म अहिले तुरुन्तै यसको अन्त्य चाहन्नँ’, उनले भनेकी छन् ।

उर्मिलाले ९० को दशकमा सबै ठूला निर्माता, निर्देशक तथा अभिनेतासँग काम गरिन् । उनका लागि राम गोपाल वर्माको फिल्म ‘रंगीला’ कोशेढुंगा साबित भयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ४० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग