एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र संसद सचिवालयमा « Khabarhub

एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र संसद सचिवालयमा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र निर्वाचन आयोगले संसद सचिवालयमा पुर्‍याएको छ ।

योसँगै संसदभित्र पनि अब एमाले र माओवादीका सांसदले प्रतिनिधित्व गर्दैछन् । सरकारको समर्थन फिर्ता गरिनसकेकाले माओवादी केन्द्र र एमालेका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा आयोगले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि नयाँ सरकार गठनको समीकरण पनि शुरू भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र