फारम भर्न रोक लगाएपछि विद्यार्थीले हाले महेन्द्र मोरङ क्याम्पसविरूद्ध मुद्दा « Khabarhub

फारम भर्न रोक लगाएपछि विद्यार्थीले हाले महेन्द्र मोरङ क्याम्पसविरूद्ध मुद्दा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- आवदेन फारम भर्न रोकिएको भन्दै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध विद्यार्थीले उच्च अदालत विराटनगरमा दायर गरेका छन् ।

सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न रोकिएको भन्दै रङ्गेली नगरपालिका–३ का १८ वर्षीय कविर पन्तले परमादेश माग गर्दै रिट दायर गरेका हुन् ।

काठमाडौँ शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्तले महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न खोजेका थिए ।

तर, क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उर्तिण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएको पन्तको गुनासो छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र