कृषकको सपना उडायो हावाहुरीले ! | Khabarhub Khabarhub

कृषकको सपना उडायो हावाहुरीले !


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– हावाहुरीसँगै आएको वर्षातका कारण तराईका जिल्लामा ठूलो क्षति पुगेको छ । हावाहुरीले पाक्नै लागेका आपहरु झरेपछि कृषकहरु चिन्तित बनेका छन् । हावाहुरीले अन्नबालीमा समेत क्षति पुर्‍याएको छ ।

आइतबार बिहानै आएको भीषण हावाहुरीले जनकपुरको पुलचोकस्थित घर, टहरा, बिजुलीको पोल, ढालेको छ भने विभिन्न स्थानमा रुखहरु ढलेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : २५ बजे

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित 

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित

६ महिनापछि घर फर्किए टिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका