चुट्किला  :  लामखुट्टे « Khabarhub

चुट्किला  :  लामखुट्टे


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक एउटा लामखुट्टे ठूलो हुरीमा फसेछ … । हावाले उडाइराको बेलामा ठ्याक्कै एउटा रुख देख्यो अनि त्यो रुखलाई च्याप्प समाएर बसेछ ।

३–४ घण्टापछि हुरी बतास रोकिएछ अनि पसिना पुछ्दै लामखुट्टेले भनेछ— अहो ! कत्रो ठूलो हुरी बतास ? आज म बेलैमा नआको भए त यो रुख ढलिसक्थ्यो ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ५९ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्