नर्भिकमा उपचाररत कांग्रेस नेता जोशीलाई भेट्न देउवा अस्पताल पुगे « Khabarhub

नर्भिकमा उपचाररत कांग्रेस नेता जोशीलाई भेट्न देउवा अस्पताल पुगे


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नर्भिक अस्पताल पुगी नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझेका छन् ।

मस्तिष्कघातका कारण हाल कोमामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि गत फागुन १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा एक्कासि गडबडी भएपछि उनलाई पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ३५ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न