अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल भएको छैन : रावल « Khabarhub

अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल भएको छैन : रावल


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल नभएको बताएका छन् ।

आज नेकपा एमाले माधव नेपाल झलनाथ खनाल पक्षको अनौपचारिक भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका बारेमा कुराकानी नभएको बताए ।

उनले आफूहरुको भेला गुटगत नभएको दाबी गरे । आजको भेलालाई उनले नीतिगत छलफलका लागि भेटघाट गरेको बताए ।

उनले भने, ‘हामीले केही नीतिगत छलफल गरेका छौँ । अर्को प्रधानमन्त्रीको खोजी भएको छैन । यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ३ : ३९ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले