फिल्ममा आउदै इरफान पुत्र बाबिल « Khabarhub

फिल्ममा आउदै इरफान पुत्र बाबिल


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका दिवंगत अभिनेता इरफान खानका छोरा बाबिलले फिल्ममा आउने संकेत गरेका छन् । आफ्नो पिताको बारेमा पोस्ट गर्दै उनले चाँडै नै बलिउडमा ‘डेब्यू’ योजनाको जनाउ दिएका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले इन्स्टाग्राममार्फत बलिउडमा पाइला चाल्ने योजनाबारे जानकारी दिएका हुन् ।

‘मलाई थाहा छ कि यो एक मिनेट भएको छ । जब मेरो अन्धविश्वास मलाई अनुमति दिन्छ, त्यो बेला म कोसँग व्यस्त हुन्छु भन्ने कुरा प्रकट गर्नेछु’, उनले लेखेका छन् ।

उनले ८ वर्षको सुरुवातमा बिना कुनै औपचारिक प्रशिक्षण भारतीय फिल्ममा आफ्नो यात्रा गर्न लाग्दा भयभीत रहेको उल्लेख गरेका छन् । ‘त्यहीकारण म प्रायः एनएसडी र पहिलाका फिल्मबाट बाबाको चरित्रलाई हेरेर आफ्नो चिन्तालाई शान्त पार्दछु । यहाँ उहाँको प्रशंसकका लागि केही छन्’, उनले अगाडि लेखेका छन् ।

इरफानको गत वर्षको अप्रिलमा न्यूरोएण्डोक्राइन ट्यूमरबाट निधन भएको थियो । उनी पछिल्लोपटक फिल्म ‘अंग्रेजी मिडियम’मा देखिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : २० बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब