चुट्किला : एक किलो दूध « Khabarhub

चुट्किला : एक किलो दूध


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरे कालेको घरमा दूध लिन गएछ…

गोरे : ओए काले यो भाँडोमा एक किलो भैँसीको दूध राख्दे त यार..

काले : यति सानो भाँडोमा एक किलो भैँसीको दूध त कहाँ अट्छ र यार ?

गोरे एकछिन सोचेर…. लौ, ठिकै छ, उसो भए एक किलो बाख्रीको दूध राख्दे त ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका