स्थानीय तहमा बेथिति, पटके समितिलाई करोडौंका आयोजना « Khabarhub

स्थानीय तहमा बेथिति, पटके समितिलाई करोडौंका आयोजना


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आजको अन्नपूर्ण पोष्ट दैनिकले एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिप जितेपछि खुशीयाली मानउने क्रममा सेल्फी खिच्दै नेपाली क्रिकेट टोलीको फोटो क्याप्सन पहिलो पृष्ठमा छापेको छ ।

त्यस्तै पत्रिकाले एक्सरे गर्न जेनेरेटर बोक्छन् गाउँले शीर्षकोमा डोल्पाको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

उपचार गर्न आउने बिरामी आफै जेनेरेटर ल्याउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा  एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी स्थानीय तहको बेथितिको समाचारलाई पटके समितिलाई करोडौंका आयोजना शीर्षकमा पत्रिकाले अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

मुलुकभर ३ लाख २८९ हजार १ सय उपधोक्तान समिति छन् । तीमध्ये १ लाखको हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँक्री पटके हुन् , पटके समितिलिे पनि करोडभन्दा माथिका आयाजना हात पारेको समाचारमाले उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र करोडौंका आयोजना यस्तै पटके समितिबाट गराइरहेका छन् ।

त्यसैगरी कालिकोटका स्थानीय तहमा गत वर्ष ३० करोडभन्दा बढी बेरुजु रहेको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा ९ वटा स्थानीय तहमा ३० करोडभन्दा बढी रकम बेरुजु देखिएको हो । सबै तहमा गरी ३० करोड ३५ लाख रुपैयाँ बेरुजु रहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ०५ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा